Are you sure you want to move forward? Once you move forward, you can't return back.
पार्किङ्ग सेवा अनुरोध फारम
काठमाडौँ महानगरमा कुनै पनि पब्लिक वा प्राएभेट पर्किङ्ग सुबिधा संचालन गर्नु चाहेमा तलको फर्ममा आफ्नो कम्पनिको विवरण पेश गर्नुहोस । तपाईको विवरण महानगरद्वारा स्वीकृत भएपछि आफ्नो सुविधा प्रारम्भ गर्नु सक्नु हुनेछ।